बुढानिलकण्ठमा देउवा र जनार्दनका बिचमा भेटबार्ता

बुढानिलकण्ठमा देउवा र जनार्दनका बिचमा भेटबार्ता

579

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।

शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।

साे भेट देउवाकाे बुढानिलकण्ठस्थित निवासमा भएकाे भए पनि थप बिवरण अरु खुलाईएको छैन ।

तपाईको बिचार