संसदका दुबै सदन बस्दै, बिनियोजन बिधेयकमाथी छलफल हुने

संसदका दुबै सदन बस्दै, बिनियोजन बिधेयकमाथी छलफल हुने

633

आज संघीय संसदको दुबै सदनको बैठक बस्दैँछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।

आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर