नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत

नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत

643

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले यही वैशाख १९ गते दुवै सदनको संयुुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर