काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।
तपाईको बिचार