नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी

761

काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् ।

विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर