त्रिचन्द्र क्याम्पसमा फेरी रोकियो स्ववियु निर्वाचन

त्रिचन्द्र क्याम्पसमा फेरी रोकियो स्ववियु निर्वाचन

563

काठमाडौ । आजका लागि तोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियु चुनाव फेरी स्गथगित भएको छ । यसअघि ५ चैत्रमा हुने भनिएको निर्वाचन क्याम्पस गेटमा ताला लागेपछि रोकिएको थियो ।

 

आजका लागि निर्वाचन मिति तय भनेपनि फेरी विद्यार्थीहरुले क्याम्पसमा ताला लगाएपछि अनिश्चितकालका निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले विज्ञप्ती जारी गरेर जनाएको हो ।

तपाईको बिचार