एमाले निकट अखिलले ९७ कलेजमा जीत हासिल गरेको दावी

एमाले निकट अखिलले ९७ कलेजमा जीत हासिल गरेको दावी

575

काठमाडौं। नेकपा एमाले निकट अनेरास्ववियुले ९७ वटा कलेजमा बिजय हासिल गरेको दावी गरेको छ ।

 

सो संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा बिजय हासिल गरेको जनाएका हुन् ।

 

‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन । उनले संगठन पहिलाे नम्बरमा रहेकाे पनि दावी गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर