काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१८ अंकले घटेको छ । यससँगै सूचक २६७९.९६ विन्दुमा आएको छ । ३७ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ५ हजार ७ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २१ कम्पनीको मूल्य बढ्दा २१ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
तपाईको बिचार