सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयो

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयो

583

काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ ।

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ ।

जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर