काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २।२२ अंकले बढेको छ । यससँगै सूचक २६९९।२६ विन्दुमा आएको छ । २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
तपाईको बिचार