एमाले सचिवालयको बैठक जारी

एमाले सचिवालयको बैठक जारी

575

काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक जारी छ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु भएको हो ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने बुझिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईको बिचार