खानेपानीमन्त्री यादव आज भारत जाँदै

खानेपानीमन्त्री यादव आज भारत जाँदै

739

काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादव आज भारत जान लागेका छन् । उनी आज बिहान १० बजे एअर इण्डियाको उडानबाट त्यता जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

 

यसअघि फागुन तेस्रो साता पनि त्यता गएका थिए । थापाथलीमा मेलम्ची खानेपानीको पाइपलाइन फुटेपछि मन्त्री यादवले उतैबाट तत्काल मर्मत गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिएका थिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर