नेपाल मेडिकल कलेजको रजतट जयन्तीमा प्रधानमन्त्री

नेपाल मेडिकल कलेजको रजतट जयन्तीमा प्रधानमन्त्री

567

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा आलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।

जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यमा नयाँ भवन उपयोगी हुने ठानिएको छ ।

सो कलेजले हालसम्म एमविविएसमा दुई हजार दुई सय ६२,विडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तर्गत डिएम एमसीएचमा आठ, विएस्सी नर्सिङमा दुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

तपाईको बिचार

सम्बन्धित खबर