रास्वपा सांसदहरुले गरे संसद बैठक बहिष्कार

रास्वपा सांसदहरुले गरे संसद बैठक बहिष्कार

559

काठमाडौ । पटक–पटकको आदेशपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले बैठकमा उठेर बिरोध जनाएपनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकलाई निरन्तरता दिएपछि रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।

रास्वपाका सांसदहरुले उठेर बिरोध जनाएपनि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु बाचन गरेका थिए । सभामुखले बैठक संचालनलाई निरन्तरता दिएपछि रास्वपा सांसदहरुले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर