काठमाडौ । आजबाट सुरु भएको प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने प्रयास भएको । सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्ने बित्तकै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक अवरुद्ध पार्ने प्रयास भैरहेको ।
अहिले सभामुख देवराज घिमिरेले सांसदहरुलाई बेठकको नियममा बस्न आदेश समेत दिएका छन् ।
तपाईको बिचार