त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी : नेदरल्याण्डसँग नेपाल पराजित

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी : नेदरल्याण्डसँग नेपाल पराजित

585

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ।

आज भएको खेलमा नेपाल २० रनले पराजित भएको हो। जितसँगै नेदरल्यान्ड्सले दुई अंक जोडेको छ। नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।

तपाईको बिचार

सम्बन्धित खबर