टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला `आईएमई पे´ छनोट गरी टिकट बुक गर्न सकिने आईएमई पेले जनाएको छ ।
संविधान दिवसको दिनदेखि नव निर्मित धरहरा चढ्न प्रवेशमा शुल्क लागू गरिएको थियो । परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आउने क्रममा `आईएमई पे´ले विभिन्न भुक्तानी सेवालाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीलाई थप लाभ प्रदान गर्दै आएको छ ।
तपाईको बिचार