अधिवक्ता त्रिपाठीमाथि हातपात निन्दनीय: महेश बस्नेत

अधिवक्ता त्रिपाठीमाथि हातपात निन्दनीय: महेश बस्नेत

963

आज दिउँसाे अदालत परिसरमै अधिवक्ता त्रिपाठीमाथि रवि लामिछानेको सहकारी ठगी मुद्दाको विरुद्ध पीडितको पक्षमा वकालत गरेको भन्ने बहानामा हातपात गरेका थिए । यसकाे बस्नेतले सामाजिक संजालमार्फत बिराेध जनाएका हुन् ।

उनले लेखेका छन् : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले रवि लामिछानेको सहकारी ठगी मुद्दाको विरुद्ध पीडितको पक्षमा वकालत गरेको भन्ने बहानामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसर भित्रै हातपात गरेर जुन हर्कत गरेका छन् यो यो साह्रै नै निन्दनीय कार्य हो। लोकतन्त्र कानुनी शासन र स्वतन्त्र न्यायपालिकामाथिको गम्भीर प्रश्न हो। यो विषयमा छानबिन गरी घटनामा संलग्नहरुलाई तत्काल कारबाही गर्न नेपाल सरकार गम्भीरताका साथ लागोस्।

 

तपाईको बिचार

सम्बन्धित खबर