आहुती वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिव

आहुती वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिव

575

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा विश्वभक्त दुलाल आहुती सर्वसम्मत चयन भएका छन् । पुस १९ देखि २१ सम्म काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले आहुतीलाई महासचिव र मदन अर्याललाई प्रवक्ता चयन गरेको छ ।

जारी प्रेस विज्ञप्तिमार्फत ५१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।

 पार्टीको केन्द्रीय समिति यस्तो छ –

 

तपाईको बिचार