वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ। उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो।
अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम आँधिको चपेटामा परिरहेका छन्। अमेरिका यतिखेर दशककै सबैभन्दा ठूलो हिम आँधीको सामाना गरिरहेको छ।
यी तस्विर ह्वाईट हाउसले सार्बजनिक गरेका हुन्।
तपाईको बिचार