तारा दुलाल र परेश राई को स्वरमा ‘समाजवाद ल्याउन’ बोलको गीत चाँडै बजारमा आउँदै 

तारा दुलाल र परेश राई को स्वरमा ‘समाजवाद ल्याउन’ बोलको गीत चाँडै बजारमा आउँदै 

1369

काठमाण्डौं पूर्व प्रधानमन्त्री एबं वैचारिक नेता झलनाथ खनालको शब्द रचना र तोरेम्पाहाङ को सङ्गीतमा देशभक्तिपूर्ण गीत समाजवाद ल्याउन  बोलको गीत चाँडै बजारमा आउँदै छ ।

किंग रेकर्डिङ स्टुडियो अनामनगरमा गीतको रेकर्डिङ भइसकेको परिकल्पनाकार बासु दुलालले बताए । गायिका तारा दुलाल र परेश राई को स्वरमा यो गीत चाँडै बजारमा आउन लागेको हो ।

तपाईको बिचार