काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी०ले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको छ ।
स्थायी कमिटी बैठकले प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।
तपाईको बिचार