रौतहटको ईशनाथ नगरपालिका १ का वडाध्यक्ष साहको निधन

रौतहटको ईशनाथ नगरपालिका १ का वडाध्यक्ष साहको निधन

681

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । मिर्गौलापीडित वडाध्यक्ष साह २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

उनी २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको बिचार