आज सुनको भाउ कति ?

आज सुनको भाउ कति ?

937

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन मंगलबार सुन एक लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँ घटेर २ हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार