काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
उनलाई सामान्य रुँघाखाेकी लागेकाे जनाउँदै अत्यावश्यकबाहेक कुनै पनि भेटघाट कार्यक्रम नराखिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
उनी बालुवाटारमै आराम गरिरहेकाे पनि सचिवालयले जनाएकाे छ ।

तपाईको बिचार