प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै

1121

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ देखि २० (२ देखि ५ डिसेम्बर) सम्म चीनको राजधानी बेइजिङ जान लागा हुन् ।

संयुक्त राष्ट्र संघको महासभामा भेट भएका चिनियाँ विदेश मन्त्री वाङ यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने बताएका थिए ।

तपाईको बिचार