बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा एक महिला पक्राउ

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाएको आरोपमा एक महिला पक्राउ

636

काठमाडौं । प्रहरीले काठमाडौंको मनोहराबाट एक महिलालाई पक्राउ गरेको छ । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई पक्राउ गरेको हो ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

 

तपाईको बिचार

सम्बन्धित खबर