पोखरा । सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपलब्ध नेताहरु छलफलमा जुटेका छन् । सभापति लामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन् ।
छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनिता लगायत उपलब्ध केन्द्रीय सदस्य सहभागी भएको रास्वपाले जनाएको छ ।
तपाईको बिचार