काभ्रेमा मात्रै बाढीपहिरोमा परी ७२ जनाको मृत्यु, ५ अझै बेपत्ता

काभ्रेमा मात्रै बाढीपहिरोमा परी ७२ जनाको मृत्यु, ५ अझै बेपत्ता

657

काभ्रे । काभ्रेमा जिल्लाम अविरल परेको वर्षाको कारण बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ। भने ५ जना अझै बेपत्ता रहेका छन्।

काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।

यस्तै तेमाल गाउँपालिकामा ९, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ५, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् ।

बेपत्ताको खोजीकार्य सँगै स्थानीय तहले सहयओग सङ्कलन अभियान सुरु गरेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर