पाँचथर । फिदिम फालोट सडकखण्ड अन्तरर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्कि पुल बगाएको छ । पुल बगे सँगै सदरमुकाम फिदिमबाट फिदिम ११, १२, १३ र फालेलुङ गाउँपालिका सँगको आवत जावत टुटेको छ ।
यस अघि आज नै मेचि राजमार्ग अन्तर्गत फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने हेवा खोलाको बेली ब्रिज बगाएको थियो ।
तपाईको बिचार