चितवनमा मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन

चितवनमा मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन

661

काठमाण्डौं । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल) ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो ।

शुक्रबारदेखि शुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा. शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् ।

तपाईको बिचार

सम्बन्धित खबर