संघीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

संघीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

681

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि  शुरु भएको थियो ।

तपाईको बिचार