काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा-भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् ।
कृष्ण जन्माष्टमी देशभर सार्वजनिक विदा

तपाईको बिचार