काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी राणाले भारतीय समकक्षी एस जयशंकरसँग सोमबार भेटवार्ता गरेकी हुन् ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो समेत दिने कार्यक्रम छ ।
तपाईको बिचार