काठमाण्डौको नयाँ बानेश्वरमा सडक भासियो

काठमाण्डौको नयाँ बानेश्वरमा सडक भासियो

1015

काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा सडक भासिएको छ । बानेश्वरबाट शंखमूलतर्फ जाने सडक खानेपानीको पाइप लिक हुँदा भासिएको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले खानेपानीको पाइप लिकेज भएर सडक भासिएको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर