काठमाडौँ । संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा ठाकुरप्रसाद गैरे निर्विरोध भएका छन् ।
एमाले सांसद गैरे बिहीबाररिाज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा निर्विरोध निर्वाचन भएका हुन् ।
तपाईको बिचार