मन्त्रिपरिषद्को निर्णय जथाभाबी बाहिर नलैजान मन्त्रीहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन

मन्त्रिपरिषद्को निर्णय जथाभाबी बाहिर नलैजान मन्त्रीहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन

825

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

उनले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएका हुन्।

तपाईको बिचार