काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । शिवपुरी ७ सूर्यचौर डाँडामा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ ।हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनले भने,हेलिकप्टर ठोक्किएको हो । केही शवहरु देखिएको सूचना आएको छ उनले भने ।
तपाईको बिचार