प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

749

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्यबारे प्रष्ट पार्ने छन् । प्रधानमन्त्री भएपछि ओली पहिलो पटक समितिको बैठकमा उपस्थित भएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर