काठमाडौं । ललितपुरको जाउलाखेलमा रातो जात्राकोमच्छिन्द्रनाथको रथ अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।
राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका छन् । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।
तपाईको बिचार