विमान दुर्घटना- शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

विमान दुर्घटना- शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

771

काठमाडौँ  । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। आज (बुधबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

 

तपाईको बिचार

सम्बन्धित खबर