विमान दुर्घटना- पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

विमान दुर्घटना- पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

681

काठमाडौँ । जहाज दुर्घटनामा मृत्यु भएकोहरुको पोष्टमार्टम रिपोर्ट आउन ३ दिन लाग्ने भएको छ । अहिले दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव त्रिवि शिक्षण अस्पताल महाँराजगञ्जमा पोस्टमार्टमका लागि लगिएको छ ।

शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया पुरा गरी आज देखि नै पोष्टमार्टम सुरु गरिने अस्पताल स्रोतले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर