विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव शिक्षण अस्पतालमा

विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव शिक्षण अस्पतालमा

651

काठमाडौँ । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनास्थलबाट सङ्कलन गरिएका शव पोस्टमार्टमका लागी शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

विमानका क्याप्टेन मनिषरत्न शाक्यको भने उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको बिचार