काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज पोखरास्थित ह्यांगरमा इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ ।
यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी(चेक०का लागि पोखरा जाने क्रममा थियो । ९ एन(एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तपाईको बिचार