सभापति देउवाले बोलाएको विपक्षी दलहरुको बैठक सुरु

सभापति देउवाले बोलाएको विपक्षी दलहरुको बैठक सुरु

918

काठमाडौँ, ७ जेठ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।

आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवा बैठक डाकेका हुन् ।

कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

तपाईको बिचार

सम्बन्धित खबर