इलाम २ मा मतान्तर फराकिलो बनाउदै एमालेका सुहाङ नेम्वाङ

इलाम २ मा मतान्तर फराकिलो बनाउदै एमालेका सुहाङ नेम्वाङ

1291

काठमाडौँ, १६ वैशाख । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ ।

हालसम्मको मतगणनामा उनले ३२४९ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २४६९ मत ल्याएका छन् ।

नेम्वाङ ७८० मतले अघि रहेका छन् ।

त्यस्तै,स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ६९६ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले ४३४ मत ल्याएका छन् ।

तपाईको बिचार