गृह मन्त्रालयद्वारा देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन पत्राचार

गृह मन्त्रालयद्वारा देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन पत्राचार

851

काठमाडौँ, १४ वैशाख । गृह मन्त्रालयले देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन पत्राचार गरेको छ ।

देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले आ–आफ्ना जिल्लामा रहेका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।

“मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजनारयोजना सञ्चालन गर्न कार्यालयरनिकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्रररुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,” गृहको पत्रमा उल्लेख छ ।

तपाईको बिचार