नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

721

काठमाडौँ,  १५ फागुन ।  निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । लोफ्टी इटनले १०१ रन बनाए ।

तपाईको बिचार