नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

887

काठमाडौँ, ३ फागुन । आईसीसी वल्र्ड क्रिकेट लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ३२ रनमा अलआउट भएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो ।

जेहार्ड इरास्मसले ५ विकेट लिएपछि नेपालको ब्याटिङ लाईन धरासायी बनेको हो । नेपालका लागि भिम सार्कीले बनाएको ४४ रन टोलीको सर्वाधिक उच्च स्कोर रह्यो ।

तपाईको बिचार