शिक्षण अस्पताल महाराजगञ्मा इमर्जेन्सीमा सीमित उपचार

शिक्षण अस्पताल महाराजगञ्मा इमर्जेन्सीमा सीमित उपचार

705

काठमाडौँ, २९ माघ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा आजदेखि केही दिन इमर्जेन्सीमा सीमित बिरामीको मात्रै उपचार हुने भएको छ । आजबाट इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएकाले सीमित साधन स्रोतबाट उपचार गरिने त्रि.वि. शिक्षण अस्पतालले जनाएको छ ।

sikshyan-1707702494.PNG

तपाईको बिचार